कोष तथा लेखा नियन्त्रक कार्यालय,बैतडीबाट e-pension प्रणालीबाट निवृतभरण अधिकार प्राप्त गर्ने पहिलो सेवाग्राही शिक्षा विकास तथा समन्वय इकाई, बैतडीका प्रमुख (उप सचिव) पदबाट सेवा निवृत श्री नरेन्द्र प्रसाद अवस्थीलाई सो अधिकार पत्र प्रदान गर्नुहुदै प्रमुख कोष नियन्त्रक श्री बासुदेव भण्डारी ।