कोष तथा लेखा नियन्त्रक कार्यालय, बैतडी

नागरिक बडापत्र

क्र.सं.

सेवाको प्रकार

पूरा गर्नुपर्ने प्रक्रिया/ आवश्यक कागजात

कार्यसम्पादन गर्न लाग्ने समय

लाग्ने शुल्क

कार्यसम्पादन गर्ने जिम्मेवार शाखा/ कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

1

दस्तखत नमूना कार्ड प्रमाणित गर्ने

  • कार्यालयको पत्र
  • कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमूना
  • दस्तखत नमूना परिवर्तनको हकमा परिवर्तन हुने कर्मचारीको जिम्मेवारी तोकिएको पत्र/रमाना पत्र/हाजिरी भएको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

2

भूक्तानी निकासा (विनियोजन)

  • भूक्तानी आदेश
  • वैदेशिक स्रोत समावेश भएको अवस्थामा स्रोत फुकुवा आवश्यक पर्ने भए स्रोत फुकुवा पत्र

सोही दिन

नि: शुल्क

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

3

सेवा निवृत्त कर्मचारी सुविधा भूक्तानी निकासा

औषधि उपचार

  • सेवा अवधि कायम गरेको सम्बन्धित कितावखानाको पत्र
  • सेवा निवृत्त कर्मचारीको निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी
  • सम्बन्धित कार्यालयबाट प्रमाणित औषधि उपचार गणना फाराम र निकासा माग गरेको पत्र
  • सेवा अवधिभर औषधि उपचार खर्च लिए नलिएको खुल्ने अभिलेखको सक्कल प्रति
  • बरबुझारथको प्रमाणपत्र
  • सम्बन्धित कर्मचारीको प्यान नं., सम्पर्क नं. र बैंक खाता खुल्ने कागजात

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

सञ्चित विदा

  • विदाको रकम किटान गरेको सम्बन्धित कितावखानाको पत्र
  • सञ्चित विदाको प्रमाणित अभिलेख
  • अन्तिम तलव स्केल खुल्ने कागजात र माग पत्र
  • नोकरी अवधि खुल्ने कागजात र माग अवकाश पत्र
  • सम्बन्धित कर्मचारीको प्यान नं., सम्पर्क नं. र बैंक खाता नं. सम्बन्धी विवरण
  • बरबुझारथको प्रमाणपत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

उपदान

  • सम्बन्धित किताबखानाबाट प्राप्त नोकरी विवरण
  • सम्बन्धित किताबखाना/ निकायबाट उपदान किटान गरिएको पत्र
  • निकासा माग पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

कार्य सञ्चालन कोषमा आम्दानी बाँध्ने

  • आम्दानी आदेश
  • कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम जम्मा भएको पुष्टि हुने भौचर/कागजात

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

4

कार्य सञ्चालन कोषको भूक्तानी निकासा

विविध

  • भूक्तानी आदेश
  • कुन प्रयोजनको लागि रकम जम्मा भएको हो सो खुल्ने स्वीकृत कार्यक्रम वा अन्य कागजात

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

5

धरौटी रकम आम्दानी बाँध्ने

  • आम्दानी आदेश

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

6

धरौटी रकम फिर्ता भूक्तानी

  • भूक्तानी आदेश

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

7

आन्तरिक लेखा परीक्षण

  • खर्चको फाँटवारी
  • स्रेस्ता
  • आ.ले.प.चेक लिष्ट अनुसारका कागजात
  • जिन्सी निरीक्षण प्रतिवेदन

त्रैमासिक अवधि समाप्त भएको १ महिनाभित्र

नि: शुल्क

आन्तरिक लेखा परीक्षण शाखा

प्रमुख कोष नियन्त्रक

8

संघीय र प्रदेश कार्यालयहरुको तलवी प्रतिवेदन पारित गर्ने

  • कर्मचारीहरुको नियुक्ति/बढुवा नियुक्ति पत्र
  • ग्रेड रोक्का भएको, ग्रेड थप पुरस्कार पाएको, असाधारण बिदा लिएको भए सो सम्बन्धी प्रमाण कागजात
  • अघिल्लो आ.व.को तलवी प्रतिवेदनको प्रतिलिपी
  • कार्यालयको पत्र र तलवी प्रतिवेदन

७ दिन

नि: शुल्क

आन्तरिक लेखा परीक्षण शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

9

निवृत्तभरण सम्बन्धी कार्य

हिसाव मिलान गरी बैंक आदेश जारी गर्ने

  • निवेदन
  • निवृत्तभरण अधिकारपत्र
  • सोही दिनको निवृत्तभरण खाताको बैंक स्टेटमेन्ट

सोही दिन

नि: शुल्क

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

पारिवारिक निवृत्तभरण अधिकारपत्र जारी गर्ने

  • परिवारको निवेदन
  • निवृत्तभरण अधिकारपत्र
  • मृतक निवृत्तभरकको सोही दिनको बैंक स्टेटमेन्ट
  • मृत्युदर्ता प्रमाणपत्र
  • स्थानीय तहको सिफारिस पत्र
  • नाता प्रमाणित पत्र
  • हालसालै खिटिएको पासपोर्ट साइजको फोटो
  • नागरिकता प्रमाणपत्र

सोही दिन

नि: शुल्क

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी (पाना सकिएको)

  • निवेदन
  • निवृत्तभरण अधिकारपत्र
  • सिफारिस

सोही दिन

नि: शुल्क

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी (हराएमा)

  • निवेदन
  • निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी
  • सोही दिनको बैंक स्टेटमेन्ट
  • जिल्ला प्रशासन/जिल्ला प्रहरी कार्यालयको हराएको नासिई गएको भन्ने व्यहोराको सिफारिस पत्र

सोही दिन

पहिलो पटक रु ३००/- र त्यसपछि प्रत्येक पटक रु ५००/-

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

औषधि उपचार थप

  • निवेदन
  • निवृत्तभरण अधिकारपत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • सोही दिनको बैंक स्टेटमेन्ट

सोही दिन

नि: शुल्क

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

निवृत्तभरण अधिकारपत्र प्रमाणित गर्ने

?

सोही दिन

नि: शुल्क

प्रशासन, निवृत्तभरण तथा अन्तरसरकारी वित्त व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

10

New Rmis मा राजस्व शीर्षक चिनाउने, पासवर्ड रिसेट गर्ने र राजस्व भौचर संशोधन गर्ने

  • कार्यालयको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

11

CGAS + को कार्यालय प्रमुख र लेखा प्रमुखलाई user id दिने

  • कार्यालयको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

12

PAMS V2 को Office admin र थप जिम्मेवारी प्रदान गर्ने

  • कार्यालयको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

१३

Sutra को User दिने, EFT Enable गर्ने

  • कार्यालयको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

14

EFT रिफण्ड गर्ने

  • कार्यालयको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक

15

कार्यसञ्चालन कोषको कार्यक्रम स्वीकृत गर्ने

  • कार्यालयको पत्र

सोही दिन

नि: शुल्क

कोष व्यवस्थापन शाखा

कोष नियन्त्रक / प्रमुख कोष नियन्त्रक